१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

राप्रपाले प्रधानमन्त्रीलाई बुझायाे ४०बुँदे मागपत्र (पूर्णपाठ)

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ४०बुँदे मागपत्र बुझाएको छ । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ४० बुँदे मागपत्र बुझाए बुझाएका हुन् ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवम् जनजीविकासँग सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएको हो।

यस्तो छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र

 

प्रकाशित मिति : February 21, 2024 at 4:51 pm