४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लगातार बढेको सुनको भाउ मंगलबार स्थिर, यस्तो छ कारोबार मूल्य


८ फागुन, काठमाडौँ । लगातार बढेको सुनको भाउ मंगलबार स्थिर रहेको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार ४१० रुपैयाँ कायम रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार ११:३६