१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

प्रि ओपन सेसनमा घट्यो नेप्से

८ फागुन, काठमाडाैँ । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। अघिल्लो कारोबार दिन आइतबार १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०३ अंकले घटेर २०३४.७८ विन्दुमा पुगेकाे छ ।

मंगलबार प्रि ओपन सेसनमा ३१ स्टकको ५ लाख १२ हजार ४१० रुपैयाँ बराबरको ९६२ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : February 20, 2024 at 10:58 am