१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मेलम्ची खानेपानी प्रकरणः भीम उपाध्यायसहित १५ विरूद्ध भ्रष्टाचार मुद्दा


६ फागुन, काठमाडाैँ । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा भीम उपाध्यायसहित तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो।

यस्तो छ अख्तियारको विज्ञप्तिको विवरणः

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १७:०३