१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

४ फागुन, काठमाडाैँ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे छ ।

प्रकाशित मिति : February 16, 2024 at 10:27 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/