४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बिहीबार यस्तो छ सुनको मूल्य


३ फागुन, काठमाडौँ । साताको पाँचौं कारोबारको दिन बिहीबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ स्थिर रहदै छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि सुन सोही मूल्यका कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ११:११