२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

२०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

२ फागुन, काठमाडौँ । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

सरकारले २०८१ मा २७ दिन पर्व बिदा दिन लागेको छ । यसैगरी, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत दिने भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार १६:१८