३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

आजबाट बन्द भयो गोपीकृष्ण सिनेमा हल


१ फागुन, कठमाडाैँ । गोपीकृष्ण हल मंगलबारदेखि औपचारिक रुपमा बन्द भएको छ । विसं २०५२ सालदेखि सञ्चालनमा आएको हल औपचारिक रूपमा मंगलबारदेखि बन्द गरिएको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।

कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण कम्पनीले घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १६:४३

https://srdb.com.np/