२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

राष्ट्रपतिद्वारा दुई देशको राजदूत नियुक्त

२६ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १६:३३