७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्यो सुनको भाउ, आज यस्तो छ प्रतितोला मूल्य

२४ माघ, काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, बसधबार चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १०:५९