७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बिहीबार पनि बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

१८ माघ, काठमाडौँ । साताको पाँचौं कारोबार दिन बिहीबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १८हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य भने घटेको छ । बिहीबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ११:२५