२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

पेट्रोलिय पदार्थको मूल्यमा व्यापक वृद्धि, पेट्रोल, डिजेल र ग्यास सबैमा मूल्य बढ्यो

१७ माघ, काठमाडौँ । सरकारले पेट्रोलिय पदार्थको मूल्यमा व्यापक वृद्धि गरेको छ । सरकारले बुधबार रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र ग्यास सबैमा मूल्य बृद्धि गरेक हो । नेपाल आयल निगम सञ्चालक समितिको निर्णय अनुसार भोलिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा चार चार रूपैयाँ र ग्यासमा १५ रूपैयाँ मूल्य बृद्धि भएको छ । बढेको मूल्य तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार २०:५५