७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

८ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (माघ ८ गते) साेमबारका लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६१ रुपैयाँ र बिक्रीदर १३३.२१ रुपैयाँ रहेकाे छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४४.५२ र बिक्रीदर १४५.१७ ताेकिएकाे छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.५० रुपैयाँ र बिक्रीदर ८७.८९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ०९:३१