२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गण्डकीमा गठबन्धन उम्मेदवारले दर्ता गरे मनोनयन

२३ पुस, काठमाडाैं ।राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धन उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

प्रकाशित मिति : January 8, 2024 at 2:57 pm