३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१७ पुस, काठमाडाैं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन साेमबार ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३१ अंकले बढेर २०६०.४६ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३० स्टकको १० लाख ६६ हजार ५३३ रुपैयाँ १० पैसा बराबरको १ हजार ७८७ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : January 2, 2024 at 10:58 am