३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

बालकुमारी घटनाः गम्भीर घाइते अर्का युवकको पनि मृत्यु

१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर घाइते अर्का एक आन्दोलनकारीको मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा घाइते भएका वीरेन्द्र शाहको उपचारकाे क्रकका पाटन अस्पतालमा मृत्यु भएको हाे ।

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

प्रकाशित मिति : December 29, 2023 at 3:29 pm