१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

विभिन्न संस्थाका सेवाहरुमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छूट

११ पुस, काठमाडाैं। महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौतापश्चात कम्पनीका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस किसिमको सहकार्यबाट बैंकका डेविट/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताएको छ ।

यसका साथै डिजिटल युगसँग नेपालीजनतालाई साक्षात्कार गराउने उद्देश्यले कम्पनीले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छूट निम्नलिखित छन् :

प्रकाशित मिति : December 27, 2023 at 1:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/