७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

पपुवा न्युगिनीविरुद्ध नेपाललाई छैटाैँ सफलता, सन्दीपले लिए ४ विकेट


१ चैत, काठमाडौँ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा छैटाैँ सफलता पाएको छ । नेपालका लागि सन्दीप लामिछाने ४ विकेट लिएका छन् ।

उनले सेसे बाउलाई ११ रनमा बोल्ड गरे । त्यसअघि सन्दीपले चाड सोपरलाई १० रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारेका थिए । त्यसअघि करण केसीले ओपनर टोनी उरालाई ११ रनमा आउट गरेका थिए ।

अर्का ओपनर असद भाला १० रनमा सोमपाल कामीले एलबिडब्लूको धरापमा पारेका थिए । पिएनजीले ६ विकेट गुमाउँदै २१ ओभरमा ९४ रन जोडेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १४:५२