२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा

२५ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनुको कारण खुलेको छैन। उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार ११:४३