अर्किड होल्डिङ्सले १ करोड १५ लाख कित्ता आइपीओ निष्काशन गर्ने
१७ मंसिर, काठमाडौँ । अर्किड होल्डिङ्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ करोड १५ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । अर्किड होल्डिङ्सले चार तारे होटेल, होटेल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति : 16:29









