१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

१० मंसिर, काठमाडौं । साताको पहिलोकाारेबारको दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । आइतबार बजार ४७.७५ अकंले बढेर १९०७.९५ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा सुधार आएपनि यो दिन केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

आज इन्फिनिटी लघुवित्तको सेयरमूल्य २.४७ प्रतिशतले घटेको छ । त्यस्तै, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ को सेयमूल्य २.४७ प्रतिशत, आशा लघुवित्तको २.४४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १५:४३