१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

२१ कात्तिक, काठमाडौं । लुम्बिनी विकास बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखेको सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बैंकले यसअघि उक्त सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो । सो सेयर खरिदका लागि ३५ दिनभित्र संस्थापक सेयरधनीहरुका कुनै खरिद आवेदन नपरेका कारण अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

सो सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : November 7, 2023 at 12:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/