२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

भिजन लुम्बिनी उर्जाको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

२१ कात्तिक, काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्म ६.५४ गुणा बढी आवेदन परेको हो ।

सीडीएस एन्ड क्लियरिङका अनुसार अन्तिम दिनसम्ममा  कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकले १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका हुन्। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ६.५४ गुणा बढी हो ।

प्रकाशित मिति : 10:36