११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

दिदी रोल्पामै रहेपछि उपराष्ट्रपतिले नजिकका बहिनीको हातबाट लगाए टीका

२३ कात्तिक, काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीका लगाउनुभएको छ । उहाँले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा कपुरधारास्थित उपराष्ट्रपतिको निवासमा भाइटीका लगाउनुभएको हो ।

उपराष्ट्रपतिकी दिदी गृहजिल्ला रोल्पामा रहनुभएकाले उहाँले नजिकका बहिनीहरु चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाबाट टीका लगाउनुभएको हो ।

प्रकाशित मिति : November 9, 2018 at 7:27 pm