१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

नेप्सेमा ६ लाख ८४ हजार कित्ता बोनस सेयर सूचीकृत

२६ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ६.५० प्रतिशत बोनस बापतको ६ लाख ८४ हजार ४५४.११ कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : October 13, 2023 at 12:36 pm