२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

२५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा नबील ब्यालेन्स्ड फण्ड २ को मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको ९.६० प्रतिशत नगद लाभांशपछि ८ रुपैयाँ ३८ पैसामा मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ रुपैयाँ ३४ पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : 16:24