१३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026

फेरिदै जन्मदिन मनाउने शैली, पत्रकार यादवले बृद्धबृद्धालार्इ खाजा खुवाएर मनाए जन्मदिन

१९ कात्तिक, पर्सा । वीरगञ्जका युवा पत्रकार तिवारी यादवले २४ औ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन । पत्रकारले यादवले सोमबार त्यहि मानवसेवा आश्रममा गएर दिउसोको खाजा वितरण गरि मनाएका छन् ।

सौर्य दैनिक र वीरगञ्जको स्थानीय रेडियो नारायणी एफएममा कार्यरत यादवले मानव सेवा आश्रममा आफ्नो २४ औं जन्मदिन साक्षात ईश्वर आमाबुबाको आशीर्वाद लिएर आफ्नो वीरगंञ्ज स्थित मानवसेवा आश्रममा गएर ३० जना वृद्धबृध्दालाई खाजा वितरण गरेका छन् ।

प्रकाशित मिति : November 5, 2018 at 5:31 pm