२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

२१ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा सानिमा बैंकको ९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २४७ रूपैयाँ ४३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २६९ रुपैयाँ ७० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : 16:29