१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

११ किलो सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

१७ असोज, काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा रहेका छन् ।

उनलाई स्वयम्भूबाट पक्राउ गरिएको हाे ।  यो प्रकरणमा यसअघि १० जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १६:५६