२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

१६ असाेज, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.१९ अंकले बढेर १९७६.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५३ अंकले बढेर १९७७.८२ विन्दुमा पुगेको छ।

प्रकाशित मिति : October 3, 2023 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/