३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल र सचिवमा नवराज सिलवाल विजयी

१२ असोज, काठमाडौं । नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैाश ढुंगेल विजयी भएका छन । त्यस्तै उपाध्यक्षमा दावादोर्जे लामा र सचिवमा नवराज सिलवाल विजयी भएका छन । यस्तै उपसचिवमा प्रेमबहादुर महर्जन र भक्तकुमारि लामा विजयी भएकी छिन ।

 

प्रकाशित मिति : 23:36