२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

१२ असोज, काठमाडौं ।  मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले १४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : September 29, 2023 at 2:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/