२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपाल बैंकमा दुर्इ सयबढी कर्मचारी माग, अनलाइनबाट पनि दरखास्त दिन सकिने (विज्ञापनसहित)

१६ कात्तिक, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको शुक्रबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा जनाइएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार २२:४१