५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

सानवी इनर्जीले ३७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्ने

३१ भदौ, काठमाडौं । सानवी इनर्जी प्रालिले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३७ करोड ९० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : September 17, 2023 at 2:23 pm