९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

एनआईबिएल प्रगति फण्डकाे बुकक्लाेज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

२५ भदाै, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविककाे नेपाल इन्भेष्टमेन्ट बैंक) काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले बुकक्लाेज मिति ताेकेकाे छ ।

फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । यसकाे अर्थ असाेज १ गतेसम्म नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने इकाईधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईएमबि एस क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट एनआईबिएल प्रगति फण्डका इकाईधनीहरूलाई करसहित ६.८० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १६:२५