२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ भदाै, काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले नगद लाभांश वितरणका लागि भोली भदौ १९ गते मंगलबार बुक क्लोज गर्ने भएको छ ।

यसको अर्थ आजसम्म कायम इकाइधनीले लाभांश हात पार्न सक्नेछन् ।कम्पनीले इकाईधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

प्रकाशित मिति : September 4, 2023 at 11:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/