१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

१८ भदाै, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे मूल्य समायोजन भएको छ ।  नेप्सेमा कुमारी इक्विटी फण्डको मूल्य समायोजन भएकाे हाे ।

नेप्सेमा कम्पनीकाे १० प्रतिशत नगद लाभांशपछि ८ रुपैयाँ २० पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ९ रुपैँया २२ पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आज सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १०:४५