१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से

११ भदाै, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ । अघिल्लो कारोबार दिन आइतबार २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६४ अंकले बढेर १९९४.०३ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५ स्टकको ५७ हजार ५३७ रुपैयाँ ६० पैसाबराबरको १९७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ११:०४