१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

३० साउन, काठमाडाैं । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय आज (मंगलबार) उनीहरूको सरुवा गरेको हो ।

लामो समयदेखि इन्स्पेक्टरको सरुवा रोकिएको थियो ।

हेर्नुहाेस् सूचीः

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार ११:३४