२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

तस्करी राेक्न कर लगाएर सुन आयात खोल्न देउवाकाे सुझाव

२९ साउन, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी रोक्न कर लगाएर सुन आयात गर्नुपर्ने सुझाव दिएका छन्।

सोमबार बसेको संसदीय दलकाे बैठकमा सभापति देउवाले कर लगाएर सुन आयात गर्न दिनुपर्ने बताए। उनले मागअनुसार सुन आयात नहुँदा तस्करी हुने गरेको समेत बताए ।

प्रकाशित मिति : August 14, 2023 at 3:12 pm