२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेको सचिवालय बैठक सुरु

२९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएकाे हाे ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएकाे छ। एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेका छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि सचिवालय बैठक राखेका हुन्।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १२:४७