एमालेको सचिवालय बैठक सुरु
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएकाे छ। एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेका छ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि सचिवालय बैठक राखेका हुन्।
प्रकाशित मिति : August 14, 2023 at 12:47 pm










