१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुन तस्करी प्रकरणः व्यापारी अडुकिया त्रिभुवन विमानस्थलबाट पक्राउ

२६ साउन, काठमाडौँ । व्यापारी रोहन अडुकिया १०० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् । उनलाई शुक्रबार भारतबाट फर्किने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

भारत हुँदै नेपाल आएका अडुकियालाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको बताइएकाे छ । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १५:१५