२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

ट्विटरले फेर्याे लोगो, चराको ठाउँमा एक्स

८ साउन, काठमाडौं । एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् । सोमबार ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेकाे हाे ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ । मस्कले यसअघि पनि ट्विटरको निलो चरा हटाएर कुकुरलाई ट्विटरको लोगो सार्वजनिक गरेका थिए । तर पछि उनले निलो चरालाई नै ट्विटरको लोगो बनाएका थिए ।  ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १६:१६