१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

नेप्सेमा थप ३७ लाख १२ हजार कित्ता बोनस सेयर सूचीकृत

८ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापतको  ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अघिल्लो आर्थिक वर्षमा नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित मिति : July 24, 2023 at 10:53 am