२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

७ साउन, काठमाडाैं ।  ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हाे ।

उनलाई प्रहरीले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको  हो। सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेको प्रहरीले जनाएको छ । योसँगै ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

प्रकाशित मिति : July 23, 2023 at 1:30 pm