२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेको कर्णाली प्रदेश सचिवमा युवा नेता टेकराज पछाई

३० असार, काठमाडौँ । नेकपा (एमाले)को कर्णाली प्रदेश कमिटीको सचिवमा युवा नेता टेकराज पछाईलाई जिम्मेवारी दिएको छ । प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा एमालेको शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश कमिटीको अध्यक्षमा प्रदेशसभा सदस्य विनोद शाह रहेका छन ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार २०:४७