१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

राष्ट्रियसभा बैठक बिहीबारसम्मका लागि स्थगित

२७ असार, काठमाडाैं । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहीबार बिहान ११ः०१ बजे बस्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रकाशित मिति : July 12, 2023 at 10:16 am