२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

मैले नगरपालिकाको कुचो चोरेको हैनः उपसचिव कल्पना घिमिरे

२५ असार, काठमाडाैँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको शिक्षा शाखा प्रमुख उपसचिव कल्पना घिमिरेले आफूले नगरपालिकाको कुचो नचोरेको बताएकी छिन । यसअघि दैनिकीमा प्रकाशित ‘भूमी आयोगको सदस्यले गोरखापत्रको अधिकृत भन्दै कर्मचारीलाई धम्क्याएपछि…’ शीर्षकको समाचार प्रकाशित भएपछि घिमिरेले प्रेस काउन्सिल मार्फत कुचो नचोरेको तर आफैँले किनको कुचो कार्यालयबाट बाहिरिने क्रममा लगेको स्वीकार गरेकी छिन ।

यस्तै कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता अनिश तिवारीले आफूले नागरिकको हिसाबमा कल्पना घिमिरेको गतिबिधिमा प्रश्न उठाएको बताएका छन । यसअघि प्रकाशित सामाचारमा हामी दृढ रहेका छौँ ।

उनले दैनिकीमा पठाएको पत्रको व्यहोरा तल हेर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : July 10, 2023 at 6:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/