११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

मार्केट सेक्युरिटिजमाथि धितोपत्र बोर्डको एक्सन, ताेक्याे १० लाख जरिवाना

२० असार, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिलाइ कारबाही गरेको छ। धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै उक्त ब्राेकरमाथि कारवाही गरेको हो।

मार्केट सेक्युरिटिजमाथि धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (१)को खण्ड (ख)बमोजिम कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेकाे छ ।

प्रकाशित मिति : July 5, 2023 at 2:31 pm